संघीय सरकार कठोर बन्दा सुकुम्बासीलाई बलियो ढाडस दिँदै स्थानीय तह
संघीय सरकार सुकुम्बासीहरूप्रति कठोर बनेर पेस हुँदै गर्दा काठमाडौं महानगरले संघीय सरकारलाई साथ दियो। परिणामतः काठमाडौंका बस्तीहरूमा डोजर आतंक मच्चियो। संघीय सरकार डोजर लिएर सुकुम्बासी बस्ती प्रवेश गरिरहँदा अरू स्थानीय सरकारहरूले भने आफूलाई धमाधम सुकुम्बासीको पक्षमा उभ्याउन थालेका छन्। काठमाडौंका सुकुम्बासी बस्तीहरूमा...
