धनुषाबाट पेस्तोलसहित एक युवक पक्राउ
धनुषा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ बस्ने २८ वर्षीय रौशन महतो रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चौकस्थित शंकाको...