बिपिडब्लु लघुवित्तले ९७ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने, कसले कहिले भर्ने
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गते र सर्वसाधारणका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन गर्नें भएको छ । केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको कम्पनीको आईपीओमा श्रमिकहरुले फागुन ८ गतेसम्म र सर्वसाधारणहरुले फागुन...