कर्णालीमा फेरि पनि स्थगित हुँदैछ 'लगानी सम्मेलन'
कर्णाली प्रदेश सरकारले स्थापना भएदेखि नै प्रदेशमा ‘लगानी सम्मेलन’ घोषणा गरेको थियो। आर्थिक वर्ष २०७५/०७६ देखि प्रदेश सरकारले लगानी सम्मेलनकै लागि भनेर बजेट पनि छुट्याउने गरेको छ। नीति तथा कार्यक्रमहरूमा पनि यसलाई उल्लेख गरिएका छन्। प्रदेश सरकार स्थापनालगत्तै गठन भएको...