नेकपाले तोक्यो प्रदेश इन्चार्ज र पदाधिकारी
नेपाली कम्युनिस्ट पार्टीले प्रदेश इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीहरू चयन गरेको छ। पार्टी केन्द्रीय संयोजन समितिको सोमबार बसेको बैठकले कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई, सहइन्चार्ज परशुराम बस्नेत तोकेको छ। कोशी प्रदेशको संयोजक हर्कबहादुर नेम्वाङ, सहसंयोजक सरिता खड्का थापा चयन भएका छन्। मधेस...
