राष्ट्रिय भुक्तानी प्रणालीमा भएको अनियमिततामा सुनिल पौडेल मात्रै दोषी
काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा सुनिल पौडेललाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो । Advertisement अख्तियार दुरुपयोग अनुसन्धान...