चीनजस्तै अमेरिकामा पनि जन्मदर घटेर तनाव
अमेरिकाको जन्मदर इतिहासकै सबभन्दा न्यूनमा झरेको छ। सन् २०२३ को जन्म प्रमाणपत्रको तथ्यांकको अध्ययन गरेर सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले बिहीबार प्रकाशित गरेको प्रारम्भिक विवरण अनुसार अमेरिकाको जन्मदर पनि उसको प्रमुख प्रतिद्वन्द्वी चीनको जस्तै घट्न थालेको छ।...