बेनीमा कृषि बजारको भवन निर्माण सुरू
जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ। संघीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो। बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी...