यी ४ विषयमा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ११ बजे बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठकको चारवटा कार्यसूची तय गरिएको छ। आजको बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे...
