ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसले गठन गर्‍यो केन्द्रीय अनुशासन समिति

२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ। सभापति गगन थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य तारामान गुरूङको संयोजकत्वमा अनुशासन समिति गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। कांग्रेसले विधान, २०१७ (संशोधन सहित) को धारा ३४...

रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

१० मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। चौधरीविरूद्ध सर्वोच्च...

भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्- कमल थापा

२५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा काठमाडौं ५ का उम्मेदवार कमल थापाले चुनावी अभियानमा घरदैलोमा जाँदा मतदाताले अब राजा नभई नहुने कुरा गरेको बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘जहाँ हामी भोट माग्न गएका छौं, अधिकांशले हामी हिन्दु राष्ट्र...

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

२९ मिनेट अघि   सेतोपाटी

अहिले नेपाल संघीय संसदको चुनावको मुखमा छ र चुनावी माहोल निकै तातेको छ। तर पनि, नेपालका राजनीतिक दलहरूले अहिलेसम्म पनि आफ्नो घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्। राजनीतिक घोषणापत्र अर्थात् दलले आगामी कार्यकालमा गर्ने वाचा, प्राथमिकता र नीतिहरू कुनै पनि लोकतान्त्रिक...

पर्वतारोहणमा 'फेक रेस्क्यू' प्रकरणमा श्रिद्धी अस्पतालका सञ्चालक पक्राउ

३० मिनेट अघि   सेतोपाटी

पर्वतारोहणमा फेक रेस्क्यू (नक्कली उद्धार) प्रकरणमा श्रिद्धी अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनीविरूद्ध राष्ट्रहित प्रतिकूलको काम गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदलतबाट...

नेपाल भर्सेस इंग्ल्यान्ड : दुई ब्याटरको अर्धशकतमा इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

३० मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत स्पिनर शेर मल्लले ड्रिम डेब्यू गरेको खेलमा नेपाललाई इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएको छ।  भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जेकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकको मद्दतमा ओभरमा ७ विकेटको...

पशुपति आर्यघाटमा अभिनेता सुनिल थापाको अन्त्येष्टि

३७ मिनेट अघि   सेतोपाटी

दिवंगत वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्ट्रि अघि थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो। उनलाई छोरा अनमोलले दागबत्ति दिएका थिए। त्यस्तै चलचित्र कलाकार संघको झण्डा समेत ओढाइएको थियो।  थापाको पार्थीव शरीर अन्त्येष्टिका लागि लैजानु...

नन्दन यादवले लिए इंग्ल्याण्डका कप्तानको विकेट

४१ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले छैटौं विकेट लिएको छ।  नेपालका लागि नन्दन यादवले १९ औं ओभरको दोस्रो बलमा विकेट लिएका हुन्। उनले इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकलाई आउट गरे।  यसअघि दीपेन्द्र सिंह ऐरीले चौथो र पाँचौं विकेट लिएका थिए।  उनले...

ऐरीले लिए दोस्रो विकेट, नेपाललाई पाँचौं सफलता

५२ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ।  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चौथो र पाँचौं विकेट लिएका हुन्।  उनले इंग्ल्याण्डका साम कुरानलाई बोल्ड गरेका हुन्। चौथो विकेट पनि ऐरीले नै लिएका थिए।    उनले इंग्ल्याण्डका जेकब बेथेललाई...

इंग्ल्याण्डविरूद्ध नेपाललाई चौथो सफलता, ऐरीले लिए विकेट

५९ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ।   नेपालका लागि दीपेन्द्रसिंह ऐरीलेले चौथो विकेट लिएका हुन्। उनले इंग्ल्याण्डका जेकब बेथेललाई १३.४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्। आउट हुनुअघि जेकबले ३५ बलमा ५५ रन बनाए।...

'भूत बंगला' को रिलिज मिति फेरि परिवर्तन, कारण के?

१ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता अक्षय कुमारको हरर कमेडी फिल्म 'भूत बंगला' को रिलिज मिति फेरि परिवर्तन गरिएको छ। प्रियदर्शन निर्देशित फिल्म यसअघि १५ मे (बैशाख ३१) देखि सिनेमा हलमा आउने तालिका थियो। तर अब यो फिल्म १० अप्रिल (चैत २७) मा रिलिज...

नेपाल भर्सेस इंग्ल्यान्ड– काठमाडौंका ७ ठाउँमा महानगरले गर्दैछ प्रत्यक्ष प्रसारण (हेर्नुहोस् तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा आइतबार जारी नेपाल र इंग्ल्यान्डको खेल टुँडिखेल लगायत विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण गरिरहेको छ। महानगरपालिकाले टुँडिखेल सहित तीनकुने, सिफल चउर, न्यूरोड जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबली, नन्दीकेशर बगैंचा गरी सात ठाउँमा ठूलो...

दम्पती हत्या आरोपमा २ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

ओखलढुंगामा दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। माघ १२ गते चिशंखुगढी गाउँपालिका-६ बोहोरेमा ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया चन्द्रमाया राईको हत्या भएको थियो। उक्त हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई...

रातो कपको लाली!

१ घण्टा अघि   सेतोपाटी

घडी तीन सुईले बनेको हुन्छ जुन सधैँ एउटै रफ्तारमा हिँडिरहन्छन्; न रोकिन्छन्, न बाटो फेरिन्छन्। ठिक त्यसै गरी, मेरो जीवन पनि एउटै लयमा चलिरहेको छ। हरेक बिहान उही समय उठेर फ्रेस भई कार्यालय जानु। दिनभरि विभिन्न कामहरू, मिटिङ र भ्रमणका...

इंग्ल्याण्डविरूद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ।  नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्।  उनले छैटौं ओभरको पहिलो बलमै टम ब्यान्टनलाई एलबिडब्ल‍ु धरापमा पारेका हुन्। यसअघि  ४.३ ओभरमा दोस्रो विकेट लिएको थियो।  नेपालका लागि नन्दन...

भदौ २४ गते नख्खु जेलबाट भागेका कैदीले गरेका थिए बालेन शाहको घरमा चोरी, तीन जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको घरमा चोरी गरेको भन्दै तीन जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-४ चप्पल कारखानास्थित शाहको डेरामा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउ...

फागुन १ देखि प्रदर्शनमा आउँदैछ 'श्री बुकुरोः द होम कलिङ', गीत सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'श्री बुकुरोः द होम कलिङ' ले आफ्नो प्रचारलाई तिब्रता दिएको छ। फिल्मको पोष्टर र ट्रेलरपछि गीत सार्वजनिक गरिएको छ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच 'ए साइँला दाई' बोलको गीत रिलिज गरिएको हो। यो गीतमा...

नन्दनले लिए नेपालका लागि दोस्रो विकेट, इंग्ल्याण्डका दुवै ओपनर आउट

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले दोस्रो विकेट लिएको छ।  मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डविरूद्धको खेलको ४.३ ओभरमा दोस्रो विकेट लिएको हो।  नेपालका लागि नन्दन यादवले दोस्रो विकेट लिएका हुन्। नन्दनको पहिलो अन्तर्राष्ट्रिय खेल हो।  उनको बलिङमा इंग्ल्याडका ओपनर जोस बट्लर...

शेर मल्लको 'ड्रिम डेब्यू'

१ घण्टा अघि   सेतोपाटी

मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह 'सी' अन्तर्गतको खेलमा नेपाल र इंग्ल्यान्ड भिडिरहेका छन्।   नेपालविरूद्ध इंग्ल्यान्डले टस जिर ब्याटिङ गरिहरेको छ। खेलमा स्पिनर शेर मल्लले डेब्यू गरेका छन्।  राष्ट्रिय टोलीमा विश्वकपबाट खेल्दै डेब्यू गरेका शेरले आफ्नो पहिलो बलमै विकेट लिएका छन्।...

दोहोरो अंकले घट्यो नेप्से, ११ अर्ब ६५ करोडको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा बन्द भएको छ। नेप्से घटेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बिहीबार ११ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ११ अर्ब ६५ करोड रूपैयाँ...

अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै शेर मल्लले लिएर विकेट

२ घण्टा अघि   सेतोपाटी

इंगल्याण्डविरूद्ध नेपालले पहिलो विकेट लिएको छ।  आइसिसी टी-२० विश्वकप अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डविरूद्धको खेलमा दोस्रो ओभरको पहिलो बलमा नेपालले विकेट लिएको हो।  नेपालका लागि शेर मल्लले विकेट लिएका हुन्।  उनले ओपनर फिल सल्टलाई सन्दीप लामिछानेबाट क्याच आउट गरेका हुन्। ...

नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ सुरू (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजना गरिएको नेपाल आदिवासी ज्ञान सम्मेलन–महोत्सव २०८२ सुरू भएको छ। आइतबारदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा महोत्सव सुरू भएको हो। प्रतिष्ठान स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्। माघ २५...

तिमीसँग त्यहाँ, त्यही समयमा!

२ घण्टा अघि   सेतोपाटी

तिमीसँग त्यहाँ त्यही समयमा  भेट नभइदिएको भए के हुने थियो?  आकाशमा ताराहरू लाग्ने थिए होला तर ताराको चमक अलि मधुरो लाग्ने थियो  चन्द्रमा उसै गरी देखिन्थ्यो होला तर उसमा केही बढी दाग देखिन्थ्यो होला  यो बाटो उसै गरी ओहोरदोहोर गर्दथे...

मुलुकमा राजनीतिक स्थायित्व आवश्यक छ- राष्ट्रपति

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आइतबार उद्घाटन गर्दै उनले भने, ‘देशको दिगो विकास, समृद्धि...