निर्माणाधीन सिडिओ कार्यालयको भवनमा भेटियो जलेको अवस्थामा पुरूषको शव
जिल्ला प्रशासन कार्यालय (सिडिओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक जना पुरूषको शव जलेको अवस्थामा भेटिएको छ। जिल्ला समन्वय समितिको पछाडितर्फ ठेकेदारको विवादका कारण रोकिएको निर्माणाधीन भवनमा सोमबार जलेको अवस्थामा एक जनाको शव भेटिएको हो। उक्त शवको अहिलेसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय...
