बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा रोक
सरकारले बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा सहभागी गराउन रोक लगाएको छ। सुकुम्बासीहरूको प्रदर्शनमा बालबालिका प्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा आउन थालेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण तथा विकास महाशाखाले सूचना जारी गरेर त्यस्ता गतिविधिमा रोक लगाएको...
