बिहे गर्दैनस् छोरा?
जिन्दगी सपना र निराशाको परिधी रहेछ। हरेक कालखण्डमा सपना चलमलाउँछन् अनि विपनामा परिणत हुन नपाइ आँखा खोल्ने बित्तिकै निराशाले समातिदिन्छ। हो, यस्तै छ मेरो जिन्दगी पनि। म केही गर्न खोज्छु। आफ्नो लक्ष्य र भविष्य निर्माणमा हर बखत तत्पर भइरहेँ तर...