पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ माथि छलफल हुनेछ। बिहीबारदेखि सुरू भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरेका थिए। आजको बैठकमा...