डाँडाको पिपलको रुख!
साक्षी छ— हामी चुप लागेर बसेका थिएनौँ। २००७ मा डर बोल्थ्यो, भोक चुप लाग्थ्यो, राणा हाँस्थे। आमा रुन्थिन्, छोराछोरी हराउँथे र देशले पहिलो चोटि आवाज निकालेको थियो अनि रगतले लेखिएको थियो स्वतन्त्रता। २०६२/६३ मा राजा थिए तर जनताका आवाज थिएनन्।...
