'सतिदेवी' बन्दै अभिनेत्री मलिका महत
अभिनेत्री मलिका महतको मुख्य भूमिकामा फिल्म 'सतिदेवी' बन्ने भएको छ। बिहीबार चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिँदै फिल्मको नाम सार्वजनिक गरिएको हो। निर्देशक सुवेदीका अनुसार फिल्मको नाम सतीदेवी भए पनि हिन्दु धर्मकी देवी सतीदेवीबारे हुने छैन। फिल्मले एक ग्रामीण युवतीको संघर्षको...