सडकबाट न्याय माग्दै सुकुम्बासी (फोटो)
काठमाडौ : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज न्यायका लागि सडकमा प्रदर्शन गरेको छ। शुक्रबार माइतीघरमा भेला भएर सुकुम्बासी अभियान्ताहरुले र्यालीसहित बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले आफ्ना विभिन्न माग सरकारसमक्ष राख्दै नारा लगाएका थिए। उनीहरुको मुख्य माग भूमि अभियान्ता माथिको...