ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छ : चिरिबाबु
काठमाडौँ : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरू भन्दा राम्रो काम गरेको दावी गरेका छन्। २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। मेयर महर्जनले...
