एउटा सानो सूचनाले मोडियो उनको करिअर, खोलिन् 'अमेया'
'इन्जिनियरिङको प्रवेश परीक्षा सकेर हिँडिरहेका बेला मेरो आँखा एउटा नोटिस–बोर्डमा पर्यो। त्यसमा ललित कलामा स्नातकको फारम लेखिएको थियो। म अचम्म परेँ। त्यो बेलासम्म मलाई चित्रकला पढ्न पाइन्छ भन्ने थाहा थिएन,' उनले भनिन्। त्यही सानो सूचना उनको करिअरको ठूलो मोड भयो। 'अहिले लाग्छ म यसैका लागि बनेकी...
