अनुपम खेरले भने- आगामी २० वर्षसम्म लाइफटाइम अचिभमेन्ट अवार्ड लिन्नँ
बलिउड अभिनेता अनुपम खेरले आफूले आगामी २० वर्षसम्म कुनै पनि 'लाइफटाइम अचिभमेन्ट अवार्ड' नलिने घोषणा गरेका छन्। ५६ औं इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया (आइएफएफआइ) मा बोल्दै उनले उक्त घोषणा गरेका हुन्। 'गिभिङ अप इज नट अ च्वाइस' विषयक सत्रमा बोल्दै खेरले...
