उत्पत्ति प्रमाणपत्र अब एकद्वार प्रणालीबाट अनलाइन जारी हुने
वस्तुको उत्पत्ति प्रमाणपत्र जारी गर्ने सबै निकायले अब पूर्ण रूपमा एकद्वार प्रणालीमार्फत अनलाइन सेवा दिनुपर्ने भएको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले क्युआर कोडसहित अनलाइन माध्यमबाट मात्रै उत्पत्ति प्रमाणपत्र जारी गरिने घोषणा गरेका हुन्। यसअघि उत्पत्ति प्रमाणपत्र भौतिक...
