पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु
कास्की : देशको पर्यटकीय शहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन शुरु भएको छ। पोखरा- २७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालय रहेको जमिनमा महानगरले एक सय बेड क्षमताको जलन र विशेषज्ञ अस्पताल निर्माणको योजना अघि सारेको...
