तोलामा ५२ सयले बढ्यो सुन, कतिमा भइरहेछ कारोबार?
स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला दुई लाख...
