भक्तपुर-२ मा कांग्रेसले बनायो कविर राणालाई उम्मेदवार
नेपाली कांग्रेसले भक्तपुर-२ मा पत्रकार कविर राणालाई उम्मेवार बनाएको छ। कांग्रेस संसदीय बोर्ड बैठकबाट राणालाई टिकट दिने निर्णय भएको हो। राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक हुन्। उनी भक्तपुरका कांग्रेस जिल्ला समिति सदस्य पनि हुन्। २०७९ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका दुर्लभ थापा...
