ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णप्रसाद यादवको दावी पेस

८ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको दावी पेस भएको छ। ६ राजनीतिक दलका तर्फबाट उनलाई मुख्यमन्त्री बनाउने गरी दावी पेस गरेको हो। उनलाई मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी...

सुनितालाई डर : जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सकिँदैन कि!

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग गरिएका वाचा पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताएकी छिन्। १४औँ काठमाडौँ महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसका अवसर पारेर शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।...

मधेश सरकार : लोसपाले छाडेपछि कांग्रेसका यादव मुख्यमन्त्री बन्दै

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  मधेशको सात दलीय गठबन्धन मुख्यमन्त्री कांग्रेसलाई दिन सहमत भएको छ। आज अपराह्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्रीमा दावी छाडेपछि कांग्रेसले मुख्यमन्त्री पाएको हो। कांग्रेसले संसदीय दलका नेता कृष्णाप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र...

जनकपुरका कप्तान परिवर्तन

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : साविक विजेता जनकपुर बोल्ट्सले एनपिएलको जारी सिजनमा फेरि कप्तान परिवर्तन गरेको छ। आज लुम्बिनी लायन्सविरूद्ध खेलमा जनकपुरले जान निकोल लफ्टि इटनलाई कप्तान बनाइएको हो। जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन्। सुरुआती तीन खेल अनिल शाह, दुई...

५० वर्षपछि फेरि सिनेमा हलमा 'शोले', यस्तो छ नयाँ ट्रेलर (भिडिओ)

२५ मिनेट अघि   सेतोपाटी

बलिउड इतिहासमै सर्वाधिक लोकप्रिय मानिने कालजयी फिल्म 'शोले' फेरि सिनेमा हलमा प्रदर्शनमा आउँदैछ। सन् १९७५ को कालजयी यो फिल्म ५० वर्ष पूरा भएको अवसरमा पुनः सिनेमा हलमा रिलिज गर्न लागिएको हो। 'शोले: द फाइनल कट' नाम दिइएको यो संस्करण सन् २०२५ डिसेम्बर १२...

भारत-रूसको मित्रता नयाँ चुनौती सामना गर्न तयार छ: मोदी

२६ मिनेट अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रूसको सम्बन्ध जुनसुकै चुनौती सामना गर्न तयार रहेको बताएका छन्। शुक्रबार हैदराबाद हाउसमा भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भारत-रुसको मैत्री सम्बन्ध मजबुत रहेको र जस्तोसुकै परिस्थिति सामनाका लागि सक्षम रहेको बताएका हुन्।...

पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताएकी छिन्। हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा...

ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छ : चिरिबाबु

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरू भन्दा राम्रो काम गरेको दावी गरेका छन्। २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। मेयर महर्जनले...

कांग्रेस नेतृत्वमा मधेस सरकार बनाउन सात दल सहमत

३६ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन सात वटा दलबीच सहमति भएको छ। शुक्रबार नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन सात दलबीच सहमति भएको हो। सात दलका नेताहरू दाबी पेस गर्न मधेस प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। सात दलीय गठबन्धनले मुख्यमन्त्रीमा...

कांग्रेस सुधार अभियानले तोक्यो जिल्ला संयोजक (सूची)

३७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस सुधार अभियानले जिल्ला संयोजकहरू तोकेको छ। केन्द्रीय संयोजन समितिका तर्फबाट शिव रिमालले शुक्रबार जिल्ला संयोजकहरू तोकेका हुन्। पार्टीका हरेक तह र आम निर्वाचनमा युवाहरूको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न दबाब दिन यो अभियान अघि बढाइएको हो। साथै उनीहरूले...

जुन सपना देखेर मलाई आफ्नो काखबाट टाढा राख्नुभयो, त्यो पूरा हुन नपाई दैवले बाबालाई खोसिदियो!

४१ मिनेट अघि   सेतोपाटी

मेरो जन्म आजभन्दा २५ वर्ष अघि अर्घाखाँचीको पाणिनि गाउँपालिका- ५ मा एक सामान्य किसान परिवारमा भएको थियो। हरियाली वन-पाखा, सुन्दर गाउँघर, कलकल बग्ने कन्चन खोलानाला, धुलो-माटोसँगै बितेका ती बाल्यकालका दिनहरू आजका मेरा सबैभन्दा मिठा पल र सम्झना हुन आमाबाबाको त्याग...

हेटौंडाको सडक विस्तारमा सर्वोच्चको अल्पकालीन रोक

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  बागमती प्रदेशको राजधानी हेटौंडाको सडक विस्तारको काम तत्कालका लागि रोकिने भएको छ। सर्वोच्च अदालतले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै भोलि शनिबारदेखि हुन लागेको सडक विस्तारको काम रोक्न आदेश दिएको हो। रास्वपा नेतृ एवं विघटित प्रतिनिधिसभा सदस्य विन्दवासिनी...

खगेन्द्र सुनारले भेटे प्रधानमन्त्री कार्कीलाई

४८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेटेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उक्त पार्टीको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले...

एनपिएलमा हानिने हरेक चौका बराबर एनसेल फाउन्डेसनले चार शैक्षिक सामग्री दिने

५५ मिनेट अघि   सेतोपाटी

एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा बिहीबारसम्म प्रहार भएका चौकाहरू मार्फत दुई हजार भन्दा बढी शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ। क्रिकेटलाई कक्षा कोठासँग जोड्ने आफ्नो सामाजिक पहल अन्तर्गत फाउन्डेसनले सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक...

तिनाउमा यस्तो बन्नेछ ४ लेनको सिग्नेचर पुल

१ घण्टा अघि   सेतोपाटी

बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेन्डर आव्हान भएको छ। सडक विभागको विकास सहयोग कार्यान्वयन महाशाखाले उक्त पुल निर्माणका लागि टेन्डर आव्हान गरेको हो। तिनाउ नदी माथि पुल बनाउनका लागि चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा...

देउवालाई भेट्न पुगे ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार उनीहरूबीच साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको थियो। उनीहरूबीच अहिले भेटवार्ता भइरहेको सचिवालय स्रोतले जनाएको छ। भदौ २३...

लुम्बिनीविरूद्ध टस जितेको जनकपुरको फेरि कप्तान परिवर्तन

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको महत्वपूर्ण खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ। टस जितेको जनकपुरले पहिलो  ब्याटिङ गर्ने निर्णय गरेको छ। खेलमा जनकपुरले फेरि कप्तान परिवर्तन गरेको छ। यसअघिका दुई खेलमा कप्तानी गरेका वायन पार्नेलको...

टस जितेको जनकपुरले लुम्बिनीलाई दियो बलिङको निम्तो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  टस जितेर जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको छ।  त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ...

ईश्वरलाई लक्ष्य गर्दै बादलले भने– उम्मेदवारी घोषणाले पार्टीलाई विसर्जनको बाटोमा लैजान सक्छ

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनमा पार्टीलाई एकताबद्ध लैजाने निष्कर्ष निकालेको भन्दै अहिले उम्मेदवारी घोषणा त्यसको मर्मविपरीत हुने बताएका छन्। शुक्रबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष बादलले वरिष्ठ उपाध्यक्ष ईश्वर...

एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लिग चरणको २५औँ खेल हुँदैछ। लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने उक्त खेल ‘प्लेअफ’मा पुग्ने अन्तिम टोलीसँग जोडिएकाले विशेष हुनेछ। हालसम्म ‘प्लेअफ’मा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागेको छ। अङ्क तालिकाको पहिलो स्थानमा...

बिग्रियो माटो, घट्यो उत्पादन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चन्द्रागिरि नगरपालिका–६ महादेवस्थानका अमर गिरीले उत्पादन बढाउने भन्दै रासायनिक मल हाल्दा उत्पादन झन् घट्दै गएको छ। असन्तुलित रासायनिक मल प्रयोगले माटो बिग्रिएर उत्पादन घट्दै भएको हो भन्ने उनको अनुमान छ। रासायनिक मल प्रयोगले उत्पादन घट्ने र माटो बिग्रिने...

जनकपुर–ढल्केबर सडक खण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर ६ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन्। पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका...

जलवायु परिवर्तनको छायामा नेपालको खाद्य भविष्य!

१ घण्टा अघि   सेतोपाटी

जलवायु परिवर्तनले गर्दा नेपालको कृषि प्रणाली एक महत्त्वपूर्ण मोडमा आइपुगेको छ। तापक्रम वृद्धिदेखि वर्षा ढाँचामा अस्थिरता (अल्पवृष्टि, अतिवृष्टि, अन वृष्टि) र अत्यधिक मौसमी घटना (जस्तै- सुख्खा/खडेरी, बाढी/पहिरो, हिमताल फुट्ने आदिमा देखिएको वृद्धि) ले नेपालको ग्रामीण जीवनशैली र खाद्य सुरक्षामा प्रत्यक्ष...

नेपालमा सामसुङको ग्यालक्सी ट्याब ए११ प्लस सार्वजनिक, कति पर्छ मूल्य?

१ घण्टा अघि   सेतोपाटी

सामसुङले नेपालमा नयाँ ग्यालक्सी ट्याब ए११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ।  सामसुङ नयाँ ट्याबलेट ग्यालक्सी ट्याब ए११ प्लस नेपाली बजारमा औपचारिक रूपमा लन्च गरेको हो। विद्यार्थी, परिवार तथा सामान्य प्रयोगकर्तालाई लक्षित यो ट्याबलेट स्मार्ट एआई फिचर र प्रिमियम मेटल फिनिश सहित आएको...