अनुभव हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्छु : मन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एमाले) पर्वत–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको ‘स्वास्थ्य नीति तथा कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्यको क्षेत्रमा तत्काल ठूलो बजेटको...