धावन मार्गमा चिप्लियो बुद्ध एयरको जहाज, यात्रुको सकुशल उद्धार
धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। ५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९एन ए एमएस जहाज राति ९ः १० बजे धावनमार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो। झापाका...
