गृह मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान कायमै
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ। बिहीबार साँझ बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने अडान कायम राखेको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै...