राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता आज
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज (आइतबार) मनोनयन दर्ता हुने भएको छ। सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ। सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका...