मधेशमा अझै विकराल बन्दै उमेर नपुग्दै विवाह हुने चलन
महोत्तरी : मधेशमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ। बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेशमा अझै रहेको तथ्याङ्कले देखाएको छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले प्रकाशित गरेको तथ्याङ्कमा...
