इरानद्वारा अमेरिका अपमानित भइरहेको जर्मन चान्सलर मर्जको टिप्पणी
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानद्वारा अमेरिका अपमानित भइरहेको बताएका छन्। मध्यपूर्वको द्वन्द्व छिट्टै अन्त्य हुने कुनै निकास रणनीति आफूले नदेखेको चेतावनी दिँदै उनले यस्तो धारणा राखेको फाइनान्सियल टाइम्सले जनाएको छ। इरान विरुद्ध अमेरिका र इसराइलले शुरू गरेको युद्धले आर्थिक वृद्धिलाई...
