सर्वोच्च अदालतले दिएको थियो, हेटौँडा बजारका संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ : सर्वोच्च अदालतको आदेश र स्थानीयको अवरोधका बाबजुद हेटौंडामा सडक बिस्तारको काम अघि बढाइएको छ । हेटौँडा बजार क्षेत्रको सडक विस्तार योजनालाई लिएर उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले सडक विस्तार कार्यमा ‘कारण देखाऊ’ आदेश जारी गरी अल्पकालीन अन्तरिम...
