रूपन्देहीका भूमिहीन सुकुम्बासीले गरे आन्दोलन घोषणा
व्यवस्थापनको आवश्यक तयारी र संवादबिनै सरकारले आफूहरूलाई विस्थापित गर्न खोजेको भन्दै रूपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सरकारले काठमाडौं सहित देशभरका जिल्लाहरूमा डोजर आतंक मच्चाएको भन्दै उनीहरूले बुटवलमा चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति...
