चित्रकलामा थारु संस्कृति, तस्विर
काठमाडौँ : बौद्धस्थित तारागाउँ नेक्स्टमा कलाकार मनुकुमार चौधरीले तयार पारेको कला प्रदर्शनी चलिरहेको छ। चौधरीका चित्रले थारु समुदायका मानिसको दैनिक जीवन, रितिरिवाज तथा संस्कृतिलाई झल्काएका छन्। प्रदर्शनीले थारु समुदायको जीवनशैली र परम्पराको कथा भनेको छ। थारु समुदायको प्राचिन वंश कसरी...