तराईमा बिहानैदेखि हुस्सु, प्रदेश १ मा हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। यस्तै प्रदेश १ को उच्च पहाडी र हिमाली भागमा हल्का...