प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित
काठमाण्डाै - प्रिमियर लिगमा हिजो भएको पहिलो खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै...