जेनजी प्रतिनिधि र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौतामा के छ? (सबै बुँदासहित)
काठमाडौँ : नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज राति आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे। हेर्नुहाेस् सम्झौताका बुँदा:- प्रस्तावना...
