सात वर्ष खाडीमा बित्याे, अहिले आफ्नै साबुन उद्याेगमा व्यस्त तुल्सीराम
दाङ – राेजगारीकाे लागि परदेशिनेहरु सबै सधैँभरि उतै बस्दैनन् । केही कमाएर, केही सिकेर आफ्नै गाउँठाउँमा फर्किहाल्छन् । यतै केही गर्ने सपना बाेकेर । सल्यानको कपुरकोट गाँउपालिका–३ का तुल्सीराम शर्मा पनि सात वर्ष परदेशमा बिताएर आफ्नै देशमा केही गर्ने साेचका साथ नेपाल...