ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित

३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - प्रिमियर लिगमा हिजो भएको पहिलो खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको छ । आर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै...

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

४ मिनेट अघि   सेतोपाटी

रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ।  संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन...

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता आज

७ मिनेट अघि   नेपालखबर

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज (आइतबार) मनोनयन दर्ता हुने भएको छ। सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ।  सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका...

प्रिमियर लिग : उल्भ्सले लिभरपुललाई र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

१३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल घरेलु टोली उल्भ्ससँग ३–० गोलले पराजित भयो । उल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गरे । उसले एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै उल्भ्सको...

रास्वपाको निर्णायक बैठक आज बस्दै

१४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे बस्दैछ। शनिबार राति साढे ८ बजेदेखि आकस्मिक रूपमा बसेको रास्वपाको बैठकमा आज पुनः बसेर निर्णयमा पुग्ने सहमति भएको हो। सभापति रवि लामिछानेले आवश्यक परेमा आइतबार संसदमा नगईकन...

बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ : खानेपानीमन्त्री

१७ मिनेट अघि   नेपालखबर

खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन्। शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका उनले आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी...

पीएसजीको जितमा मेस्सी र हाकिमीले गरे गोल

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसेलाई पराजति गर्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै छ।  गएराति सम्पन्न खेलमा पिएसजीले टोउलोउसेलाई २(१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा आचर्फ़ हाकिमी र लियोनल मेस्सीले एक एक गोल गरेका थिए।  त्यस्तै टोउलोउसेका...

तराईमा बिहानैदेखि हुस्सु, प्रदेश १ मा हिमपातको सम्भावना

२४ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। यस्तै प्रदेश १ को उच्च पहाडी र हिमाली भागमा हल्का...

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ।  संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची...

सात वर्ष खाडीमा बित्याे, अहिले आफ्नै साबुन उद्याेगमा व्यस्त तुल्सीराम

४३ मिनेट अघि   उज्यालो अनलाईन

दाङ – राेजगारीकाे लागि परदेशिनेहरु सबै सधैँभरि उतै बस्दैनन् । केही कमाएर, केही सिकेर आफ्नै गाउँठाउँमा फर्किहाल्छन् । यतै केही गर्ने सपना बाेकेर । सल्यानको कपुरकोट गाँउपालिका–३ का तुल्सीराम शर्मा पनि सात वर्ष परदेशमा बिताएर आफ्नै देशमा केही गर्ने साेचका साथ नेपाल...

श्रीमतीलाई जिस्काएकाे रिसमा भारतीय नागरिकको हत्या, दम्पती पक्राउ

४३ मिनेट अघि   उज्यालो अनलाईन

गुल्मी – गुल्मीमा एक जना भारतीय नागरिकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।  सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी...

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

४३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने जनाएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि...

कस्ता हुन् बुद्ध र यती एयरलाइन्सले उडाइरहेका एटिआर जहाज?

५४ मिनेट अघि   सेतोपाटी

पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको एटिआर विमान दुर्घटना भयो। दुर्घटनापछि सामाजिक सञ्जालमा पुराना जहाज उडाएको भन्दै एकथरीले वायुसेवा कम्पनीहरूमाथि आक्रोश पोखे। त्यस्तै अर्काथरीले यात्राका लागि सुरक्षित र ठूलो जहाज मानिएको एटिआरमाथि पनि प्रश्न उठाए। हामीकहाँ हाल उडान गरिरहेका एटिआर विमान...

आज (माघ २२)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

१ घण्टा अघि   कर्पोरेट नेपाल

आज वि.सं.२०७९ साल माघ महिनाको २२ गते आइतबार, माघ शुक्लपक्षको पूर्णिमा तिथि । आज श्रीस्वस्थानी व्रतकथा समाप्ति रहेको छ । मेष  दृढ ब्यक्तित्व नुहँदा अरुले हेप्ने र पेल्ने छन् । धैर्य भएर पाइला चाल्नु पर्ने देखिन्छ । मानसिक हिसावले दृढ...

राष्ट्रपतिबारे रास्वपामा दुई धार

६ घण्टा अघि   नेपालखबर

राष्ट्रिय स्वतन्त्र पार्टीमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा मतभेद देखिएको छ। शनिबार साँझ बसेको पार्टी बैठकमा उपस्थितमध्ये राष्ट्रपति राजनीतिक व्यक्ति बनाउने कि गैरदलीय बनाउने भन्नेबारे छलफल भएको थियो।  सरकारलाई दिएको अल्टिमेटमबारे छलफल गर्न लागि बसेको आकस्मिक बैठकमा राष्ट्रपति निर्वाचन, उप...

रास्वापाले सरकार छाड्ने निर्णय गर्न सकेन, राष्ट्रपति चुनाव कुर्ने!

६ घण्टा अघि   नेपालखबर

राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहने कि नरहने भन्ने निर्णय गर्न असफल भएको छ।  बिहीबार बेलकी रास्वपाले २ दिनभित्र निर्णय गर्ने समयसीमा दिएकाे थियाे। तर त्यसपछि शनिबार बेलुकी पार्टी कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले...

राश्वपाकाे बैठक विनानिष्कर्ष सकियाे, भोलि फेरि बस्ने

७ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक विनानिष्कर्ष सकिएको छ ।  सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन आज बसेको बैठक भाेलि आइतवार साढे ११ बजे फेरि बस्ने गरी सकिएकाे हाे ।  आकस्मिक रुपमा बोलाइएको बैठकमा...

आइतबार बिहान ११ बजे बस्ने गरी रास्वपाको बैठक स्थगित

७ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राखेको नयाँ प्रस्तावबारे छलफल गर्न रास्वपाको बैठक शनिबार राति साढे ८ बजेदेखि पार्टी कार्यालय बसुन्धरामा बसेको...

रास्वपा बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

७ घण्टा अघि   नेपालखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक निष्कर्षविहीन सकिएको छ।  साँझ साढे ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठक विनानिष्कर्ष सकिएको हो। बैठकमा राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनबारे पनि छलफल भएको रास्वपा नेता विराजभक्त श्रेष्ठले जानकारी...

रास्वपाको निर्णायक बैठक बिना निष्कर्ष टुंगियो, आइतबार बस्ने

७ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिना निष्कर्ष टुंगिएको छ। पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएको मुख्य सचेतक सन्तोष परियारले जानकारी दिए।  बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र आजको बैठकले कुनै निर्णय...

क्यासेमिरोको रेडकार्डका बीच प्यालेसविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

७ घण्टा अघि   नेपालखबर

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको तनावपूर्ण खेलमा १० खेलाडीमा खुम्चिएको म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ।  तनावपूर्ण खेलमा उसले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो।  खेलमा अतिरिक्त ७ मिनेट समय थपिए पनि प्यालेसले बराबरी गर्न सकेन। ११ खेलाडी रहँदै २...

रास्वपाले सरकार छोड्नु, नैतिकता नछोड्नुः हिमेश पन्त

८ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तले पार्टीले गृह मन्त्रालय छोड्न नमिल्ने बताएका छन्।  शनिबार राती सामाजिक सञ्जालमार्फत कमेडियनसमेत रहेका नेता पन्तले आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि निदिने उल्लेख गर्दै रास्वपाले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो...

हिमेश पन्त भन्छन्- रास्वपाले गृह नपाए सरकार छाड्नु तर नैतिकता नछाड्नु

८ घण्टा अघि   नेपालखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तले रास्वपाले गृह मन्त्रालय बाहेक अरु मन्त्रालय लिनु भनेको ‘खुट्टामा बन्चरो हान्नु’ सरह भएको बताएका छन्।  अहिले पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा रास्वपाको निर्णायक बैठक जारी छ।  बैठक जारी रहँदा सामाजिक सञ्जालमार्फत...

एमालेले खल्तीबाट निकालेका व्यक्तिलाई राष्ट्रपति बनाए संविधान र लोकतन्त्र धरापमा पर्छ : गगन थापा

८ घण्टा अघि   फरक धार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा सामेल नहुँदैमा कांग्रेस सकियो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्। नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनलाई बारामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।   उनले एमालेका केही नेताले खल्तीबाट निकालेका पात्रलाई...