साम्बालाई गम्भीर चोट, सिजनका सबै खेल गुमाउने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई गम्भीर चोट लागेको छ। अस्ट्रेलियाको 'निन्जा ए-लिग' खेलिरहेकी साम्बा घुँडाको गम्भीर चोटका कारण यो सिजनका बाँकी खेलहरू खेल्न नसक्ने भएकी छिन्। लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्समा साम्बा...
