ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

७ मिनेट अघि   सेतोपाटी

मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन्।  बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५  किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य...

दूध दुहुने प्रतियोगितात्मक रियालिटी शोका विजेता बने ताराप्रसाद

२० मिनेट अघि   सेतोपाटी

नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो दूधका विजेता ताराप्रसाद पाठक बनेका छन्। हरेक मंगलबार साँझ एपी वान टेलिभिजन, मेरो सेरोफेरो युट्युब च्यानल तथा सिनर्जी एफएम चितवनबाट उक्त कार्यक्रम प्रसारण हुँदै आएको थियो। कार्यक्रममा भरतपुर...

यी ६ प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

२३ मिनेट अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। बुधबार बिहान पश्चिम नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ।  महाशाखाको वेबसाइटमा...

आचारसंहिता अनुमगनका लागि तोकियो अनुमगन अधिकृत

२९ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।...

साढे २ किलो चाँदीसहित नागढुंगाबाट एक युवक पक्राउ

३३ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा २.५ किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका– १६ का २५ वर्षीय किसन साहलाई मंगलबार पक्राउ...

पश्चिम नेपालमा दोस्रो हिउँदे वर्षा, कहाँ कति पर्‍यो पानी?

३९ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम, कर्णाल, लुम्बिनी, गण्डकी प्रदेशका अधिकांश भूभागमा र बागमती प्रदेशका केही स्थानमा हिउँदे वर्षा भएको छ। यो दोस्रो हिउँदे वर्षा हो। यसअघि माघ ९ गते बेलुकादेखि १० गते बिहानसम्म पनि हल्का वर्षा भएको थियो। मंगलबार रातिदेखि पश्चिमी वायुको प्रभावको कारणले...

नालीमा मृत भेटिए अरूण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत युवक

४७ मिनेट अघि   सेतोपाटी

संखुवासभाको  मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन्। आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन्। उत्तर दक्षिण कोशी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका–१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२...

जसले डिजाइन गरे प्रहरीको 'स्मार्ट ज्याकेट'

५८ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीले औपचारिक पोसाक अन्तर्गत जाडो यामका लागि नयाँ ज्याकेट प्रयोगमा ल्याएको छ। यो ज्याकेट प्रारम्भिक चरणमा सिनियर अधिकारीहरूलाई उपलब्ध गराइएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए। पछि क्रमशः अन्य कर्मचारीलाई पनि उपलब्ध गराइनेछ। 'यसअघि जाडोको औपचारिक पोसाक स्वेटर थियो। अन्य सुरक्षा संगठनमा सिनियर...

अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा

८ घण्टा अघि   सेतोपाटी

चर्चित भारतीय गायक अरिजित सिंहले प्लेब्याक गायनबाट अवकास लिने घोषणा गरेका छन्। उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने बताएका हुन्।  नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, 'यो यात्रामा मलाई साथ,...

काठमाडौंमा दुइटा मोटरसाइकल ठोक्किए, सेनाका सिपाहीको मृत्यु

९ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा दुई वटा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ। मंगलबार राति सवा ८ बजे नागfर्जुन नगरपालिका–८ फस्कुमा दुई वटा मोटरसाइकल ठोक्किएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए। सितापाइलाबाट रामकोट जाँदै गरेको बा प्र ०२–०५४...

३० रूपैयाँको रक्सीको निहुँमा युवकको हत्या, आरोपी पक्राउ

९ घण्टा अघि   सेतोपाटी

दाङमा करिब एक महिना पहिले भएको एक युवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–९ असराका ३२ वर्षीय विजय पौडेल तुलसीपुर उपमहानगरपालिका–१७ स्थित हापुर खोला बगरमा पुस १५ गते बेलुका ८ बजेतिर चोटग्रस्त अवस्थामा फेला परेका थिए। विजयको...

रवि लामिछाने अस्पताल भर्ना

९ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। रविका स्वकीय सचिव अविनाश आचार्यका अनुसार माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा उनको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो। सो चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको छ। त्यसैले चिकित्सकको सल्लाहमा त्रिभुवन...

अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन

१० घण्टा अघि   सेतोपाटी

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा 'परीक्षण' का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका...

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रचार सामग्री छपाइमा व्यवसायी व्यस्त (तस्बिरहरू)

११ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै प्रचार–प्रसार सामग्री छपाइको काम तीव्र बनेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका झन्डा, चुनाव चिह्न अंकित विभिन्न प्रकारका कपडा, टोपी, मफलर तथा ब्यानर छाप्ने काममा व्यवसायीहरू व्यस्त हुन थालेका छन्। विशेषगरी...

मदन भण्डारीको विरासत भत्काएको क्षेत्रमा कांग्रेसले गगनको प्रभाव बचाउला?

१२ घण्टा अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र शृंखला २०६४ को निर्वाचनअघि काठमाडौं क्षेत्र नम्बर ४ वामपन्थीहरूको 'अभेद्य किल्ला' जस्तै थियो। २०४३ सालमा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधरलाई जिताउन मात्र होइन, त्यसअघि २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काँठका विद्रोही नेता नानीमैया दाहाललाई जिताउन पनि यही भूगोलका...

विशेष अदालतले मगायो टेरामक्सको खरिद रोक्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनको फाइल

१२ घण्टा अघि   सेतोपाटी

विशेष अदालतले 'टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम' टेरामक्स खरिद रोक्न भनेर प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गरेको निर्देशनको प्रतिलिपि झिकाउन आदेश गरेको छ। मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वसञ्चार, सूचना तथा प्रविधि मन्त्री मोहन...

बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

१३ घण्टा अघि   सेतोपाटी

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन्। माघ १२ मन्त्रिपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव पौडेललाई प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिएको थियो। पौडेलले मंगलबारबाट प्राधिकरण अध्यक्षको कार्यभार सम्हालेकी छिन्। यसअघि,...

फरक तर उस्तै उस्तै!

१३ घण्टा अघि   सेतोपाटी

उस्तै उस्तै हुन् उनीहरू दुवै कैयौँ पटक कर्म गर्छन् तर पहिलो पटक हो भन्छन्। झुट बोलेको कसम खान्छन् र ढाँट्छन्। गर्दिन भन्छन् तर गरिरहन्छन्। माया गर्छु भन्छन् र आफ्नो वृत्ति बुझेर छोडेर जान्छन्। कुनै निश्चित दर हुँदैन उनीहरूको ठग्न सकेसम्म...

युवराज सफल पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

युवराज पौडेल (सफल) पक्राउ परेका छन्। सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको, गाली गलौज गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई मंगलबार पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए। ‘गालीगलौज, अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो,...

शीर्ष स्थानको लालिगुराँससँग आर्मीको बराबरी, सातदोबाटोको पोस्टमा प्लानिङको चार गोल

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ अन्तर्गत मंगलबारको पहिलो खेलमा शीर्ष स्थानको लालिगुराँस एफसी र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। जारी लिगमा लालिगुराँसले लगातार तीन खेलमा जित निकालेपछि चौथो खेलमा बराबरी खेलेका...

चाबहिलको यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा

१३ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले यातायात व्यवस्था कार्यालय चाबहिलमा भ्रष्टाचारको आशंकामा छापा मारेको छ। मंगलबार अख्तियारको टोलीले प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरूको ३७ वटा बरामद गरेको छ। कर्मचारीहरूले बिचौलियामार्फत सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा फेल भएकाहरू खोजेर प्रत्येक व्यक्तिसँग ५ हजार...

स्टन्ट गरेर पपुलर हुनेलाई देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरे- प्रचण्ड

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै अघि बढाउन देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरेको दाबी गरेका छन्। इतिहास, विचार, राजनीतिक मूल्यमान्यतामा आधारिक आन्दोलनलाई संगठित गर्ने आवश्यकता महसुस भएको पनि...

सांसद आउनै लागिसके तर संसद बैठक बस्न छैन भवन

१३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन संघारमा छ। निर्वाचनको एक साताभित्र सम्भवत: अन्तिम परिणाम पनि आइसक्छ।  तर नयाँ चुनिएर आउने सांसदहरूलाई ‘शपथ कहाँ खुवाउने’ भन्ने पिरलो संसद सचिवालयलाई परेको छ।  पहिलो संविधान सभादेखि नै संसद भवनका रूपमा प्रयोग...

सम्भव परियोजनाहरू अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्री खनालको निर्देशन

१४ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित भइ आएका सार्वजनिक निजी साझेदारी मोडेलका सम्भव सबै परियोजनालाई अघि बढाउन निर्देशन गरेका छन्।  अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको...