दक्षिण भारतीय फिल्ममा अहिले पनि ६० वर्ष कटेका अभिनेताकै दबदबा, किन?
तमिल सुपरस्टार रजनीकान्तको १७१ औं फिल्म 'कुली' हालै धुमधामसँग घोषणा गरिएको थियो। त्यस्तै अभिनेता कमल हासन दिल्लीमा 'ठग लाइफ' को छायांकन गरिरहेका छन्। कन्नड फिल्म क्षेत्रका अभिनेता शिव राजकुमार फिल्म 'उत्तरकान्डा' मा व्यस्त छन्। मलयालम अभिनेता मोहनलालले भर्खरै आफ्नो ३६० औं फिल्मको छायांकन सुरू...