सिन्धुलीको एसबिआई बैंकमा लुटपाट, सुरक्षा गार्डमाथि कुटपिट
सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट भएको छ। घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा रहेको एसबिआई शाखा बैंकमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार घटना मंगलबार राति साढे ७ बजेतिरको हो। पहिचान नखुल्ने गरी आएको करिब...
