२०८१ सालको सुपरहिट फिल्म 'पुजार सार्की' युट्युबमा सार्वजनिक
२०८१ सालको सुपरहिट नेपाली फिल्म 'पुजार सार्की' युट्युबमा सार्वजनिक भएको छ। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बुलगायत कलाकारहरूको अभिनय रहेको फिल्मले बक्स अफिसमा ७ करोड ३७ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको थियो। त्यसबेला दर्शकबाट पनि राम्रो...
