दुर्गा प्रसाईं पक्राउ
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले सेतोपाटीलाई जानकारी दिए। उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरिएको डिएसपी जबेगुले...
