पर्यटक भन्छन् : बन्दीपुरका पुराना घरले लोभ्यायो
तनहुँ : 'बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ, पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो,' चितवनकी दीपा थापा मगरले भनिन्। बन्दीपुरका पुराना घरहरू, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उनको भनाइ छ। दोस्रो पटक बन्दीपुर आएकी चितवनकै प्रतिभा निउरे...
