ठमेलको रात्रि जीवन (तस्बिरहरु)
शुक्रबार राति काठमाडौंमा झमझम पानी परिरहेको थियो । तर, पर्यटकीय नगरी ठमेललाई पानीको प्रवाह थिएन । ठमेलको रात्रिजीवनले काठमाडौं सुतेको छैन भन्ने देखाइरहेको थियो । नेपालखबरकर्मी साँझको दृश्य खिच्न ठमेल बजारमा पुग्दा खासै चहल पहल सुरु भइसकेको थिएन । जब...