भारत-अमेरिका तनावका वेला पुटिनलाई मोदीको भव्य स्वागत
नयाँ दिल्ली : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ दिल्ली आइपुगेका छन्। रूसी राष्ट्रपति साँझ पालम विमानस्थलमा अवतरण गरेका छन्। उनको स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका थिए। पुटिनको यो भ्रमण भारत र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको समयमा हुन...
