कार्यकर्तालाई माधव नेपालले भने- रक्षात्मक बन्नुपर्ने आवश्यकता छैन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपालले रक्षात्मक बन्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा उनले संविधान निर्माणमा महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै अहिले पार्टीका...
