गुल्सनले २२ बलमा ४९ रन जोडेपछि कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ७ विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गर्दै २२...
